Login to ask a question from Planning, organizing, directing, controlling and co-ordination Communications mcqs

निम्न मध्ये कुन कथन वा कथनहरू ठिक छ/छन् ?

क) अख्तियार प्रत्यायोजन भनेको अधिकार तलबाट माथितिर प्रदान गर्नु हो।

ख) अख्तियार प्रत्यायोजन भनेको अधिकार माथिबाट तलतिर प्रदान गर्नु हो ।

ग) अख्तियार प्रत्यायोजन भनेको अधिकार उच्च निकायमा सिमित राख्नु हो।

घ) अख्तियार प्रत्यायोजन भनेको अधिकार समतल रूपमा फैलाउनु हो।

Previous Question Next Question
🔗

Similar Questions

From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam

View All
WhatsApp