MCQ
निम्न मध्ये कुन चाँहि सूचनाको आन्तरिक स्रोत अन्तर्गत पर्दछ ?
निम्न मध्ये कुन चाहिँ प्रयोग गरिएको साधनको आधारमा सञ्चारको वर्गीकरण हो ?
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाँहि सूचनाको आन्तरिक स्रोत अन्तर्गत पर्दछ ?
परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
सञ्चारको भाषासँग सम्बन्धित विभिन्न तत्त्वहरूको कारणबाट सञ्चारमा हुने अवरोधलाई `.......` भनिन्छ ।
सुचना प्रविधिको कमजोरी सञ्चारको कुन प्रकारको अवरोध हो ?
विभिन्न सङ्गठनात्मक तत्त्वहरूको कारणले सञ्चार प्रक्रियामा आउने अवरोधलाई `.....` भनिन्छ ।
एकतर्फी सञ्चार भन्नाले तलका मध्ये कुनलाई बुझिदैन ?
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
संस्थामा तलबाट माथि र माथिबाट तलतिर प्रवाह हुने सञ्चारलाई `.......` भनिन्छ ।