MCQ
निम्न मध्ये कुन चाहिँ सञ्चारको महत्त्वअन्तर्गत पर्दछ ?
सुचना प्रविधिको कमजोरी सञ्चारको कुन प्रकारको अवरोध हो ?
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाहिँ सञ्चारको महत्त्वअन्तर्गत पर्दछ ?
सङ्गठनात्मक संरचनाको समान तहमा कार्यरत कर्मचारीहरू बिच हुने सूचनाहरू विचारको आदान प्रदानलाई `.....` भनिन्छ ।
संस्था र संस्था बाहिरका पक्ष बिच हुने सूचना तथा विचारको आदान प्रदानलाई `......` सञ्चार भनिन्छ ।
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?
सञ्चार प्रक्रियाको सन्दर्भमा कुन क्रम सही छ ?
कुनै औपचारिक नियम वा परिधि विना नै संस्थामा कार्यरत कर्मचारी तथा तेस्रो पक्षीय समान वा विभिन्न तहमा हुने सूचनाको आदान प्…
टिप्पणीलाई अङ्ग्रेजीमा के भनिन्छ ?
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?