MCQ
परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
टिप्पणीलाई अङ्ग्रेजीमा के भनिन्छ ?
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?
एउटा व्यावसायिक संस्थाले आफ्ना शाखा कार्यालय, अभिकर्ता, डिलर वा ग्राहकहरूलाई एउटै प्रकारको व्यावसायिक सूचना दिनको लागि प…
निम्न मध्ये कुन चाहिँ प्रयोग गरिएको साधनको आधारमा सञ्चारको वर्गीकरण हो ?
संस्थामा तलबाट माथि र माथिबाट तलतिर प्रवाह हुने सञ्चारलाई `.......` भनिन्छ ।
सङ्गठनात्मक संरचनाको समान तहमा कार्यरत कर्मचारीहरू बिच हुने सूचनाहरू विचारको आदान प्रदानलाई `.....` भनिन्छ ।
निम्न मध्ये कुन चाहिँ स्रोतको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
एकतर्फी सञ्चार भन्नाले तलका मध्ये कुनलाई बुझिदैन ?