MCQ
निम्न मध्ये कुन चाहिँ मौखिक सञ्चारको माध्यम हो ?
एउटा व्यावसायिक संस्थाले आफ्ना शाखा कार्यालय, अभिकर्ता, डिलर वा ग्राहकहरूलाई एउटै प्रकारको व्यावसायिक सूचना दिनको लागि प्रयोग गरिने सञ्चारको तरिकालाई `.......` भनिन्छ ।
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाहिँ मौखिक सञ्चारको माध्यम हो ?
निम्न मध्ये कुन चाहिँ प्रयोग गरिएको साधनको आधारमा सञ्चारको वर्गीकरण हो ?
देहायको कुन अवस्थामा परिपत्र गर्नु आवश्यक हुँदैन ?
निम्न मध्ये कुन चाहिँ लिखित सञ्चारको माध्यम होइन ?
सुचना प्रविधिको कमजोरी सञ्चारको कुन प्रकारको अवरोध हो ?
विभिन्न कारणले सञ्चार प्रक्रियामा आउने समस्या वा गतिरोधलाई `........` भनिन्छ ।
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?
टिप्पणी कस्तो प्रकारको कागजात हो ?