MCQ
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
विभिन्न कारणले सञ्चार प्रक्रियामा आउने समस्या वा गतिरोधलाई `........` भनिन्छ ।
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
कार्यालयको कुनै महत्त्वपूर्ण विषयमा अधिकार प्राप्त व्यक्ति वा निकायबाट अन्तिम निर्णय गराउनको लागि आवश्यक तथ्य र कागजातहर…
निम्न मध्ये कुन चाहिँ प्रवाहको दिशाको आधारमा सञ्चारको वर्गीकरण हो ?
सञ्चारको भाषासँग सम्बन्धित विभिन्न तत्त्वहरूको कारणबाट सञ्चारमा हुने अवरोधलाई `.......` भनिन्छ ।
टिप्पणीलाई अङ्ग्रेजीमा के भनिन्छ ?
परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?
संस्थामा तलबाट माथि र माथिबाट तलतिर प्रवाह हुने सञ्चारलाई `.......` भनिन्छ ।