MCQ
विभिन्न कारणले सञ्चार प्रक्रियामा आउने समस्या वा गतिरोधलाई `........` भनिन्छ ।
सङ्गठनात्मक संरचना र अन्य आन्तरिक तथा वाह्य वातावरणीय तत्त्वहरूको कारण सञ्चारमा सिर्जना हुने वाघालाई `.....` भनिन्छ।
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
विभिन्न कारणले सञ्चार प्रक्रियामा आउने समस्या वा गतिरोधलाई `........` भनिन्छ ।
टिप्पणी कस्तो प्रकारको कागजात हो ?
परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
सङ्गठनमा जुनसुकै तह वा श्रेणीका असमान पदमा कार्यरत कर्मचारीहरूको बिचमा हुने सञ्चारको प्रवाहलाई `.....` भनिन्छ ।
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
निम्न मध्ये कुन चाहिँ स्रोतको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
संस्था र संस्था बाहिरका पक्ष बिच हुने सूचना तथा विचारको आदान प्रदानलाई `......` सञ्चार भनिन्छ ।
एकतर्फी सञ्चार भन्नाले तलका मध्ये कुनलाई बुझिदैन ?