परिपत्रको सन्दर्भमा तलको कुन कथन गलत छ/छन् ?
निम्न मध्ये कुन चाहिँ प्रवाहको दिशाको आधारमा सञ्चारको वर्गीकरण हो ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
एकतर्फी सञ्चार भन्नाले तलका मध्ये कुनलाई बुझिदैन ?
संस्था र संस्था बाहिरका पक्ष बिच हुने सूचना तथा विचारको आदान प्रदानलाई `......` सञ्चार भनिन्छ ।
देहायको कुन अवस्थामा परिपत्र गर्नु आवश्यक हुँदैन ?
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?
सङ्गठनात्मक संरचनाको समान तहमा कार्यरत कर्मचारीहरू बिच हुने सूचनाहरू विचारको आदान प्रदानलाई `.....` भनिन्छ ।
सङ्गठनात्मक संरचना र अन्य आन्तरिक तथा वाह्य वातावरणीय तत्त्वहरूको कारण सञ्चारमा सिर्जना हुने वाघालाई `.....` भनिन्…
कार्यालयमा कुनै व्यक्ति वा संस्थाले कुनै काम वा निर्णयको प्रयोजनको लागि पेश गरेको आदेश उपर आधिकारिक तह वा व्यक्तिबाट मात…