सञ्चारको भाषासँग सम्बन्धित विभिन्न तत्त्वहरूको कारणबाट सञ्चारमा हुने अवरोधलाई `.......` भनिन्छ ।
सङ्गठनात्मक संरचनाको समान तहमा कार्यरत कर्मचारीहरू बिच हुने सूचनाहरू विचारको आदान प्रदानलाई `.....` भनिन्छ ।
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
निम्न मध्ये कुन चाहिँ सम्बन्धको आधारमा गरिएको सञ्चारको वर्गीकरण हो ?
सामान्यतया मौजुदा व्यवस्थामा परिवर्तन भएमा, नयाँ नीति नियम लागू भएमा, कार्यविधि तर्जुमा भएमा वा निर्णय भएमा सम्बन्धित का…
एकतर्फी सञ्चार भन्नाले तलका मध्ये कुनलाई बुझिदैन ?
निम्न मध्ये कुन चाहिँ सञ्चारको महत्त्वअन्तर्गत पर्दछ ?
संस्था र संस्था बाहिरका पक्ष बिच हुने सूचना तथा विचारको आदान प्रदानलाई `......` सञ्चार भनिन्छ ।
सङ्गठनात्मक संरचना र अन्य आन्तरिक तथा वाह्य वातावरणीय तत्त्वहरूको कारण सञ्चारमा सिर्जना हुने वाघालाई `.....` भनिन्…
संस्थाले आफ्नो मातहतका विभाग वा शाखाहरूलाई कुनै काम गर्न वा नगर्न दिएको लिखित आदेशलाई के भनिन्छ ?