देहायको कुन अवस्थामा परिपत्र गर्नु आवश्यक हुँदैन ?
कार्यालयको कुनै महत्त्वपूर्ण विषयमा अधिकार प्राप्त व्यक्ति वा निकायबाट अन्तिम निर्णय गराउनको लागि आवश्यक तथ्य र कागजातहरू सहित माथिल्लो निकायमा पेश गरिने कागजातलाई `.......` भनिन्छ ।
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
टिप्पणी कस्तो प्रकारको कागजात हो ?
सङ्गठनात्मक संरचनाको समान तहमा कार्यरत कर्मचारीहरू बिच हुने सूचनाहरू विचारको आदान प्रदानलाई `.....` भनिन्छ ।
संस्था र संस्था बाहिरका पक्ष बिच हुने सूचना तथा विचारको आदान प्रदानलाई `......` सञ्चार भनिन्छ ।
टिप्पणीलाई अङ्ग्रेजीमा के भनिन्छ ?
संस्थामा तलबाट माथि र माथिबाट तलतिर प्रवाह हुने सञ्चारलाई `.......` भनिन्छ ।
सुचना प्रविधिको कमजोरी सञ्चारको कुन प्रकारको अवरोध हो ?
सङ्गठनमा जुनसुकै तह वा श्रेणीका असमान पदमा कार्यरत कर्मचारीहरूको बिचमा हुने सञ्चारको प्रवाहलाई `.....` भनिन्छ ।