MCQ
सचिवले कार्यालयमा `........` को भूमिका निर्वाह गर्दछ ।
कागजपत्रहरूलाई कपडामा बेरेर सुरक्षित स्थानमा राख्ने फाइल व्यवस्थालाई `.......` भनिन्छ ।
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
सचिवले कार्यालयमा `........` को भूमिका निर्वाह गर्दछ ।
"कार्यालय व्यवस्थापनलाई विशिष्ट लक्ष्य प्राप्तिको लागि कार्यालयका कर्मचारीहरूलाई वातावरण अनुरूप उपयोग गर्न मार्गदर्शन गर…
अभिलेखलाई थन्काइ राख्ने सिद्धान्तको आधारमा वर्गीकरण गरिएको छ। निम्न मध्ये कुन चाहिँ यस अन्तर्गत पर्दैन ?
सचिवको अङ्ग्रेजी शब्द Secretary ल्याटिन भाषाको कुन शब्दबाट विकसित भएको हो ?
अनुक्रमणिकाको प्रमुख उद्देश्य के हो ?
अनावश्यक अभिलेख नष्ट गर्ने कार्यलाई `.....` भनिन्छ ।
तल दिइएका मध्ये कुन चाहिँ अभिलेख व्यवस्थापनको महत्त्व होइन ?
अभिलेख प्रतिधारण (Record retention) का फाइदाहरूमा तल दिइका मध्ये कुन चाहिँ हो ?