फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
फाइलिङको उद्देश्य तलका मध्ये कुन चाहिँ होइन ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
कार्यालयमा कम महत्त्वपूर्ण कागजपत्रहरूलाई फलाम वा अन्य कुनै तार वा सुइरोले खोपेर राख्ने पद्धतिलाई के भनिन्छ ?
संस्थाको कार्य प्रगतिको बारेमा थाहा पाउनको लागि राखिने अभिलेखलाई `......` भनिन्छ।
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।
कार्यालयका आफ्ना प्रशासनिक र प्राविधिक कामहरू सञ्चालन गर्नको लागि प्रयोग गर्ने सूचना, तथ्याङ्क र जानकारीहरू सम्बन्धित का…
अभिलेख आवश्यक पर्ने समयसम्म थन्काई राख्नुपर्दछ। सबै अभिलेखहरूलाई स्थायी रूपमा राखी छोड्नु ठिक हुन्न भन्ने अभिलेख व्यवस्थ…
तलका मध्ये कुन चाहिँ सचिवको काम तथा जिम्मेवारी भित्र पर्दैन ?
निम्न मध्ये कुन चाहिँ अभिलेखको प्रकार अन्तर्गत पर्दछ ?