`.............` अभिलेख भित्र कर्मचारीको वैयक्तिक विवरण तह, पद, पदोन्नति, विदा कार्य सम्पादन लगायतका विवरणहरू पर्दछन् ।
कार्यालयमा कम महत्त्वपूर्ण कागजपत्रहरूलाई फलाम वा अन्य कुनै तार वा सुइरोले खोपेर राख्ने पद्धतिलाई के भनिन्छ ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
कार्ड अनुक्रमणिकाको विकास निम्नमध्ये कुन विद्वानले गरेका हुन् ?
नेपालीमा अनुक्रमणिका भनिने शब्दको अंग्रेजी शब्द Indexing ल्याटिन भाषाको ...........बाट आएको हो ?
कार्यालयका कुन कुन अभिलेख नष्ट गर्ने र कुन कुन अभिलेख संग्रह गर्ने भन्ने विषयमा निर्णय लिनु पर्ने व्यवस्थापकले निम्न मध्…
तथ्याङ्कको संकलन वा अभिलेखको समूहलाई संकेत गर्ने तरिकाको रूपमा अनुक्रमणिकालाई व्याख्या गर्न सकिन्छ भनी परिभाषित गर्ने वि…
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।
वर्णमालाका अक्षरहरूको आधारमा फाइलहरूको वर्गीकरण गर्ने विधिलाई `........` भनिन्छ ।
सचिवलाई निम्न मध्ये कुन सीपको जरुरत पर्दछ ?