MCQ
सचिवका जिम्मेवारीहरू अन्तर्गत निम्न मध्ये कुन चाहिँ पर्दैन ?
नेपालीमा अनुक्रमणिका भनिने शब्दको अंग्रेजी शब्द Indexing ल्याटिन भाषाको ...........बाट आएको हो ?
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
सचिवका जिम्मेवारीहरू अन्तर्गत निम्न मध्ये कुन चाहिँ पर्दैन ?
कागजपत्रहरूलाई कपडामा बेरेर सुरक्षित स्थानमा राख्ने फाइल व्यवस्थालाई `.......` भनिन्छ ।
कार्यालयमा कम महत्त्वपूर्ण कागजपत्रहरूलाई फलाम वा अन्य कुनै तार वा सुइरोले खोपेर राख्ने पद्धतिलाई के भनिन्छ ?
"अनुक्रमणिका भनेको एउटा यस्तो प्रणाली हो, जसबाट कुनै स्थितिका सम्बन्धमा सजिलै सूचना प्राप्त गर्न सकिन्छ।" यो परिभाषा कसक…
कार्यालय व्यवस्थापनको महत्त्व `.....`को लागि हुन्छ।
फाइलिङको उद्देश्य तलका मध्ये कुन चाहिँ होइन ?
अनुक्रमणिकाको प्रमुख उद्देश्य के हो ?
सचिवको अङ्ग्रेजी शब्द Secretary ल्याटिन भाषाको कुन शब्दबाट विकसित भएको हो ?