अनुक्रमणिका भनेको `........` हो।
"अनुक्रमणिका भनेको एउटा यस्तो प्रणाली हो, जसबाट कुनै स्थितिका सम्बन्धमा सजिलै सूचना प्राप्त गर्न सकिन्छ।" यो परिभाषा कसको हो ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
कागजपत्रहरूलाई कपडामा बेरेर सुरक्षित स्थानमा राख्ने फाइल व्यवस्थालाई `.......` भनिन्छ ।
संस्थाको कार्य प्रगतिको बारेमा थाहा पाउनको लागि राखिने अभिलेखलाई `......` भनिन्छ।
संस्थामा बाहिरबाट प्राप्त भएका र संस्थाको अन्य कार्यालयलाई पठाएका पत्रहरूलाई `......` अभिलेख भनिन्छ ।
` ........`अन्तर्गत करार पत्र, सम्झौता पत्र, बन्धक पत्र, प्रबन्ध पत्र, नियमावलीको अभिलेख राखिन्छ |
वर्णमालाका अक्षरहरूको आधारमा फाइलहरूको वर्गीकरण गर्ने विधिलाई `........` भनिन्छ ।
कार्ड अनुक्रमणिकाको विकास निम्नमध्ये कुन विद्वानले गरेका हुन् ?
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।