अभिलेखहरूको सिर्जना सङ्कलन, संरक्षण, उपयोग र नष्ट नगरेसम्म सञ्चालन गर्नु पर्ने सम्पूर्ण कार्यसँग सम्बन्धित कलालाई `…
संस्थाको कार्य प्रगतिको बारेमा थाहा पाउनको लागि राखिने अभिलेखलाई `......` भनिन्छ।
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
`.............` अभिलेख भित्र कर्मचारीको वैयक्तिक विवरण तह, पद, पदोन्नति, विदा कार्य सम्पादन लगायतका विवरणहरू पर्दछन् ।
कागजपत्रहरूलाई एक माथि अर्को गरी सुताएर राखिने पद्धतिलाई `......` भनिन्छ |
फाइलिङको उद्देश्य तलका मध्ये कुन चाहिँ होइन ?
मोटो र कडा खालको कार्ड बोर्डमा धातुको आर्क जडान गरी लिभरको सहायताले सञ्चालन गरी कागजपत्रहरूलाई सुरक्षित राख्ने पद्धतिलाई…
अभिलेख प्रतिधारण (Record retention) का फाइदाहरूमा तल दिइका मध्ये कुन चाहिँ हो ?
निम्न मध्ये कुन चाहिँ अभिलेखको प्रकार अन्तर्गत पर्दछ ?
अनावश्यक अभिलेखहरूलाई नष्ट गर्ने तथा कम आवश्यक अभिलेखहरूलाई दराजबाट निकालेर छुट्टै सुरक्षित स्थानमा संग्रह गरी राख्ने का…