Login to ask a question from Service Delievery Mcqs

फाइलिङका सम्बन्धमा निम्न भनाईहरू अध्ययन गर्नुहोस् ।

1) वर्णानुक्रम फाइलिङ मितव्ययी हुन्छ ।

2) सङ्ख्यात्मक फाइलिङमा गोपनियता कायम राख्न सकिन्छ ।

3) विषयगत फाइलिङ बढी खर्चिलो छ ।

4) भौगोलिक फाइलिङ बढी खर्चिलो छ ।

माथि उल्लिखित भनाईहरूमा कुन सही हो / हुन् ?

Previous Question Next Question
🔗

Similar Questions

From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam

View All
WhatsApp