MCQ
वर्णमालाका अक्षरहरूको आधारमा फाइलहरूको वर्गीकरण गर्ने विधिलाई `........` भनिन्छ ।
कार्यालय व्यवस्थापनको महत्त्व `.....`को लागि हुन्छ।
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
वर्णमालाका अक्षरहरूको आधारमा फाइलहरूको वर्गीकरण गर्ने विधिलाई `........` भनिन्छ ।
सचिवलाई निम्न मध्ये कुन सीपको जरुरत पर्दछ ?
फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
तलका मध्ये कुन चाहिँ आदर्श अनुक्रमणिकाको गुणमा पर्दछ ?
सचिवको अङ्ग्रेजी शब्द Secretary ल्याटिन भाषाको कुन शब्दबाट विकसित भएको हो ?
तलका मध्ये कुन चाहिँ सचिवको काम तथा जिम्मेवारी भित्र पर्दैन ?
असल फाइलिङ प्रणालीमा निम्न मध्ये कुन गुण हुनु पर्दछ ?
अनावश्यक अभिलेख नष्ट गर्ने कार्यलाई `.....` भनिन्छ ।