"कार्यालय व्यवस्थापनलाई विशिष्ट लक्ष्य प्राप्तिको लागि कार्यालयका कर्मचारीहरूलाई वातावरण अनुरूप उपयोग गर्न मार्गदर्शन गर…
"कार्यालय रूपाङ्कनको अभिप्राय उपलब्ध स्थानमा मालसामानको व्यवस्था गर्नु हो।" यो परिभाषा कुन विद्वान्ले दिएका हुन् ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
कुनै विशेष प्रकारको उपकरण घुमाएर प्रयोग गरिने अनुक्रमणिकालाई `.......` भनिन्छ ।
`.............` अभिलेख भित्र कर्मचारीको वैयक्तिक विवरण तह, पद, पदोन्नति, विदा कार्य सम्पादन लगायतका विवरणहरू पर्दछन् ।
कार्यालयका आफ्ना प्रशासनिक र प्राविधिक कामहरू सञ्चालन गर्नको लागि प्रयोग गर्ने सूचना, तथ्याङ्क र जानकारीहरू सम्बन्धित का…
कार्यालय व्यवस्थापनको महत्त्व `.....`को लागि हुन्छ।
संस्थाको कार्य प्रगतिको बारेमा थाहा पाउनको लागि राखिने अभिलेखलाई `......` भनिन्छ।
तथ्याङ्कको संकलन वा अभिलेखको समूहलाई संकेत गर्ने तरिकाको रूपमा अनुक्रमणिकालाई व्याख्या गर्न सकिन्छ भनी परिभाषित गर्ने वि…
अभिलेखहरूको सिर्जना सङ्कलन, संरक्षण, उपयोग र नष्ट नगरेसम्म सञ्चालन गर्नु पर्ने सम्पूर्ण कार्यसँग सम्बन्धित कलालाई `…