अनावश्यक अभिलेख नष्ट गर्ने कार्यलाई `.....` भनिन्छ ।
कार्यालय व्यवस्थापनका फाइदाहरूमा निम्न मध्ये कुन चाँहि सही हो ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
"फाइल व्यवस्थाले त्यस्तो संयन्त्र प्रदान गर्दछ, जसद्वारा चाहिएको बखत् सजिलै प्राप्त हुने गरी व्यावसायिक अभिलेख भण्डारण ग…
कागजपत्रहरूलाई एक माथि अर्को गरी सुताएर राखिने पद्धतिलाई `......` भनिन्छ |
`.............` अभिलेख भित्र कर्मचारीको वैयक्तिक विवरण तह, पद, पदोन्नति, विदा कार्य सम्पादन लगायतका विवरणहरू पर्दछन् ।
संस्थामा बाहिरबाट प्राप्त भएका र संस्थाको अन्य कार्यालयलाई पठाएका पत्रहरूलाई `......` अभिलेख भनिन्छ ।
कार्ड अनुक्रमणिकाको विकास निम्नमध्ये कुन विद्वानले गरेका हुन् ?
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।
अनुक्रमणिका भनेको `........` हो।