सचिवको अङ्ग्रेजी शब्द Secretary ल्याटिन भाषाको कुन शब्दबाट विकसित भएको हो ?
"फाइल व्यवस्थाले त्यस्तो संयन्त्र प्रदान गर्दछ, जसद्वारा चाहिएको बखत् सजिलै प्राप्त हुने गरी व्यावसायिक अभिलेख भण्डारण गर्न सकिन्छ।" यो परिभाषा कसले दिएका हुन् ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
सचिवले कार्यालयमा `........` को भूमिका निर्वाह गर्दछ ।
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।
तथ्याङ्कको संकलन वा अभिलेखको समूहलाई संकेत गर्ने तरिकाको रूपमा अनुक्रमणिकालाई व्याख्या गर्न सकिन्छ भनी परिभाषित गर्ने वि…
फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
तलका मध्ये कुन चाहिँ काम कार्यालयको आधारभूत कार्य भित्र पर्दैन ?
नेपालीमा अनुक्रमणिका भनिने शब्दको अंग्रेजी शब्द Indexing ल्याटिन भाषाको ...........बाट आएको हो ?
कागजपत्रहरूलाई कपडामा बेरेर सुरक्षित स्थानमा राख्ने फाइल व्यवस्थालाई `.......` भनिन्छ ।