तलका मध्ये कुन चाहिँ आदर्श अनुक्रमणिकाको गुणमा पर्दछ ?
वाक्लो कागजपत्रहरूबाट बनेको कार्डबोर्ड भित्र आवश्यक कागजातहरू राखी किलाले बाँधी कागजपत्रहरूलाई सुरक्षित राख्ने विधिलाई के भनिन्छ ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
संस्थाको कार्य प्रगतिको बारेमा थाहा पाउनको लागि राखिने अभिलेखलाई `......` भनिन्छ।
कुनै काठ, धातु वा बाक्लो कागजको बाकसमा कागजपत्रहरूलाई सुरक्षित राख्ने फाइलिङ प्रणालीलाई `......` भनिन्छ ।
मोटो र कडा खालको कार्ड बोर्डमा धातुको आर्क जडान गरी लिभरको सहायताले सञ्चालन गरी कागजपत्रहरूलाई सुरक्षित राख्ने पद्धतिलाई…
फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
संस्थामा बाहिरबाट प्राप्त भएका र संस्थाको अन्य कार्यालयलाई पठाएका पत्रहरूलाई `......` अभिलेख भनिन्छ ।
अनुक्रमणिका भनेको `........` हो।
वर्णमालाका अक्षरहरूको आधारमा फाइलहरूको वर्गीकरण गर्ने विधिलाई `........` भनिन्छ ।