सचिवले कार्यालयमा `........` को भूमिका निर्वाह गर्दछ ।
तलका मध्ये कुन चाहिँ आदर्श अनुक्रमणिकाको गुणमा पर्दछ ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
` ........`अन्तर्गत करार पत्र, सम्झौता पत्र, बन्धक पत्र, प्रबन्ध पत्र, नियमावलीको अभिलेख राखिन्छ |
असल फाइलिङ प्रणालीमा निम्न मध्ये कुन गुण हुनु पर्दछ ?
कुनै काठ, धातु वा बाक्लो कागजको बाकसमा कागजपत्रहरूलाई सुरक्षित राख्ने फाइलिङ प्रणालीलाई `......` भनिन्छ ।
दराजमा परेवा बस्ने जस्ता खोपाहरू बनाएर कागजपत्रहरूलाई विषय अनुसार प्रत्येक खोपामा राख्ने तरिकालाई `.......` भनिन्छ ।
कागजपत्रहरूलाई एक माथि अर्को गरी सुताएर राखिने पद्धतिलाई `......` भनिन्छ |
फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
वाक्लो कागजपत्रहरूबाट बनेको कार्डबोर्ड भित्र आवश्यक कागजातहरू राखी किलाले बाँधी कागजपत्रहरूलाई सुरक्षित राख्ने विधिलाई क…