MCQ
कार्यालयका आफ्ना प्रशासनिक र प्राविधिक कामहरू सञ्चालन गर्नको लागि प्रयोग गर्ने सूचना, तथ्याङ्क र जानकारीहरू सम्बन्धित का…
कुनै विशेष प्रकारको गाता सहितको नोटबुक वा रजिष्टरको प्रयोग गरी तयार पारिने अनुक्रमणिकालाई `.......` भनिन्छ।
From Service Delievery Mcqs · Management mcqs for RBB, NRB ADBL exam
कार्यालयका आफ्ना प्रशासनिक र प्राविधिक कामहरू सञ्चालन गर्नको लागि प्रयोग गर्ने सूचना, तथ्याङ्क र जानकारीहरू सम्बन्धित का…
` ........`अन्तर्गत करार पत्र, सम्झौता पत्र, बन्धक पत्र, प्रबन्ध पत्र, नियमावलीको अभिलेख राखिन्छ |
अनावश्यक अभिलेख नष्ट गर्ने कार्यलाई `.....` भनिन्छ ।
निम्न मध्ये कुन चाहिँ अभिलेखको प्रकार अन्तर्गत पर्दछ ?
सचिवका जिम्मेवारीहरू अन्तर्गत निम्न मध्ये कुन चाहिँ पर्दैन ?
सचिवले कार्यालयमा `........` को भूमिका निर्वाह गर्दछ ।
कार्यालय व्यवस्थापनका फाइदाहरूमा निम्न मध्ये कुन चाँहि सही हो ?
कार्ड अनुक्रमणिकाको विकास निम्नमध्ये कुन विद्वानले गरेका हुन् ?