MCQ
व्यवसायलाई यसका मालिक भन्दा पृथक एकाइको रूपमा लिने अवधारणा निम्न मध्ये कुन हो ?
"लेखा अभिलेखनलाई मुद्रा वा मुद्राको हस्तान्तरणसम्बन्धी व्यावसायिक कारोबारहरूलाई लेखक शुद्ध रूपमा अभिलेख गर्ने विज्ञान वा कला हो" भनी कसले परिभाषित गरेका छन् ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
व्यवसायलाई यसका मालिक भन्दा पृथक एकाइको रूपमा लिने अवधारणा निम्न मध्ये कुन हो ?
आर्थिक कारोवारलाई डेविट र क्रेडिट बराबर हुने गरी लेखा राख्नु पर्दछ भन्ने अवधारणा कुन हो ।
वासलात लेखा चक्रको कुन प्रक्रिया अन्तर्गत पर्दछ ?
व्यवसायले लेखा अवधिको अवधारणालाई किन पालना गर्नु पर्दछ ?
लेखा अभिलेखन भनेको `.......` हो।
व्यवसायमा कुल आम्दानी भन्दा कुल खर्च बढी भएको अवस्थालाई ...... भनिन्छ ?
दोहोरो लेखा प्रणाली अनुसार खाताहरू `....` प्रकारका हुन्छन् ।
आधुनिक र वैज्ञानिक लेखाप्रणालीको सुरुवात कुन शताब्दीमा भयो ?