MCQ
लेखाको आधारभूत अवधारणा अनुसार कुनै पनि संस्था लामो समय सम्म खडा भइरहन्छ भन्ने अवधारणा कुन हो ?
निम्नमध्ये कुन भनाइ गलत हो ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
लेखाको आधारभूत अवधारणा अनुसार कुनै पनि संस्था लामो समय सम्म खडा भइरहन्छ भन्ने अवधारणा कुन हो ?
व्यवसायमा कुल आम्दानी भन्दा कुल खर्च बढी भएको अवस्थालाई ...... भनिन्छ ?
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न मध्ये कुर कुन पक्षलाई असर गर्दछ ?
लेखापालनको चक्रमा तलका मध्ये कुन समावेश हुँदैन ?
निम्न मध्ये कुन चाहिँ लेखापालनको धारणा होइन ?
लेखा अभिलेखनले निम्न मध्ये कुन चाहिँ कार्य गर्दैन ?
लेखाका सूचना आवश्यक पर्ने व्यापारिक सङ्गठन मध्ये देहायको कुन पर्दछ ?
प्रत्येक कारोबारको दुई पक्षीय प्रभाव देखाई लेखा राख्नु पर्दछ भन्ने मान्यतामा आधारित धारणालाई `.......` भनिन्छ।