MCQ
तलका मध्ये दोहोरो लेखा प्रणालीका विशेषता कुन कुन हुन् ?A) दोहोरो प्रभावB) समान प्रभावC) परिवर्तनशीलताD) अङ्क गणितीय जाँच
देहायको कुन अवधारणा अनुसार बासलातमा सम्पत्तिको मूल्यबाट ह्रास कट्टा गरी देखाइन्छ ?
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
तलका मध्ये दोहोरो लेखा प्रणालीका विशेषता कुन कुन हुन् ?A) दोहोरो प्रभावB) समान प्रभावC) परिवर्तनशीलताD) अङ्क गणितीय जाँच
अव्यापारिक संस्थालाई लेखाका सूचनाहरू किन आवश्यक छ ?
लेखापालनको उद्देश्य ....
व्यावसायिक अस्तित्वको अवधारणाले निम्न मध्ये कुन दुई पक्षको अलग अस्तित्वलाई स्वीकार गर्दछ ?
लेखाका सूचनाहरूको प्रयोजन कुन संस्थाको लागि हुन्छ ?
वासलात लेखा चक्रको कुन प्रक्रिया अन्तर्गत पर्दछ ?
हिसाव मिलानको अवधारणाले निम्न मध्ये कुन कुरालाई जोड दिन्छ ?
कुनै अवधिको आम्दानी वा खर्चलाई सोही अवधिमा अभिलेख राख्नुपर्दछ भन्ने अवधारणा कुन हो ?