निम्न मध्ये कुन चाहिँ कारोबार मौद्रिक कारोबार अन्तर्गत पर्दैन ?
व्यावसायिक अस्तित्वको अवधारणाले निम्न मध्ये कुन दुई पक्षको अलग अस्तित्वलाई स्वीकार गर्दछ ?
All Chapters — Accounting System
Similar Questions
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
कुनै अवधिको आम्दानी वा खर्चलाई सोही अवधिमा अभिलेख राख्नुपर्दछ भन्ने अवधारणा कुन हो ?
व्यवसायमा आम्दानी र खर्च बीच तुलना गरी नाफा नोक्सान/ वचत घाटा निर्धारण गर्नु पर्दछ भन्ने कुन अवधारणा हो ?
लेखाविधिमा मौद्रिक मूल्यमा व्यक्त गर्न सकिने कारोबारहरूको मात्र अभिलेख राखिन्छ भन्ने मान्यता कुन अवधारणा अन्तर्गत पर्दछ …
आर्थिक कारोवारलाई डेविट र क्रेडिट बराबर हुने गरी लेखा राख्नु पर्दछ भन्ने अवधारणा कुन हो ।
तलका मध्ये कुनचाँहि दोहोरो लेखाप्रणालीको विशेषता अन्तर्गत पर्दैन् ?
तलका मध्ये कुन दोहोरो लेखाको उद्देश्य अन्तर्गत पर्दैन ?
देहायको कुन अवधारणा अनुसार बासलातमा सम्पत्तिको मूल्यबाट ह्रास कट्टा गरी देखाइन्छ ?