MCQ
व्यापारिक संस्था भन्नाले `.....` लाई बुझाउँदछ ।
दोहोरो लेखा प्रणाली अनुसार खाताहरू `....` प्रकारका हुन्छन् ।
From Basic Knowledge and Emerging Concept Of Accounting System · Accounting System
व्यापारिक संस्था भन्नाले `.....` लाई बुझाउँदछ ।
व्यावसायिक अस्तित्वको अवधारणाले निम्न मध्ये कुन दुई पक्षको अलग अस्तित्वलाई स्वीकार गर्दछ ?
लेखाका सूचना आवश्यक पर्ने व्यापारिक सङ्गठन मध्ये देहायको कुन पर्दछ ?
दोहोरो लेखाप्रणालीको आधारभूत सिद्धान्त के हो ?
लेखा अभिलेखनले निम्न मध्ये कुन चाहिँ कार्य गर्दैन ?
दोहोरो लेखा प्रणालीका जन्मदाता `......` हुन् ।
लेखापालनअन्तर्गत कस्ता कारोबारहरूको मात्र अभिलेख राखिन्छ ?
"लेखा अभिलेखनलाई मुद्रा वा मुद्राको हस्तान्तरणसम्बन्धी व्यावसायिक कारोबारहरूलाई लेखक शुद्ध रूपमा अभिलेख गर्ने विज्ञान वा…