MCQ
निम्न मध्ये कुन चाहिँ कारोबार उधारो कारोबार हो ?
वास्तविक खाताको डेविट मौज्दातले के जनाउँछ ?
From Accounting Principles and types of Accounts · Accounting System
निम्न मध्ये कुन चाहिँ कारोबार उधारो कारोबार हो ?
गोश्वारा अभिलेख र खाताबिचको प्रमुख भिन्नता के हो ?
दुई महलीय नगद पुस्तिका भन्नाले देहायको कुन नगद पुस्तिकालाई जनाउँदछ ?
सानो नगदी कोषको सञ्चालन गर्ने व्यक्तिलाई के भनिन्छ ?
रामकृष्णबाट मालसामान खरिद गर्दा तिन महलीय नगद पुस्तिकाको कुन कुन महलमा प्रविष्टि गरिन्छ ?
निम्नमध्ये कुन चाँहि खाताको उद्देश्य होइन ?
गोश्वारा अभिलेखको तेस्रो महलमा `.......` उल्लेख गरिन्छ ।
उधारोमा सम्पत्ति विक्री गर्दा .......... खातालाई क्रेडिट गर्नु पर्दछ ।