MCQ
नगद लगानी गरी व्यवसाय सुरु गर्दा गोश्वारा अभिलेखमा निम्न खाता डेविट र क्रेडिट गर्नु पर्दछ ।
दुई महलीय नगद पुस्तिकाहरू. `........` प्रकारका छन् ।
From Accounting Principles and types of Accounts · Accounting System
नगद लगानी गरी व्यवसाय सुरु गर्दा गोश्वारा अभिलेखमा निम्न खाता डेविट र क्रेडिट गर्नु पर्दछ ।
आर्थिक कारोबारलाई खातामा चढाउने कार्यलाई भनिन्छ ?
निम्नमध्ये कुन कारोवार विक्री फिर्ता कितावमा अभिलेख गरिन्छ ?
तलका मध्ये कुन भनाइ गलत छ ?
तलका मध्ये कुन भनाइ सही छ ?
खाताहरूको मौज्दातको आधारमा सन्तुलन परीक्षण तयार पार्दा देहायका मध्ये के गरिन्छ ?
लेखा समीकरणका सम्बन्धमा तलको कुन भनाई गलत छ ?
आरतीबाट कमिशन वापत् नगद प्राप्त हुँदा कुन खाता क्रेडिट गर्नुपर्दछ ?