MCQ
सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणा देहायको कुन मान्यता रहेको पाइन्छ ?
From Public Management Important Mcqs · Public Management
सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणा देहायको कुन मान्यता रहेको पाइन्छ ?
Dispatch भनेको के हो ?
चलानी गर्दा देहायको कुन कुरा उल्लेख गरिएको हुदैन ?
सार्वजनिक सेवा अन्तर्गत आधारभुत आवश्यकतासंग सम्बन्धित सेवा कुन होईन ?
५ औँ तह कुन श्रेणी अन्तर्गत पर्दछ ?
निजामति सेवा ऐन २०४९ अनुसार राजपत्र अनंकित प्रथम श्रेणीको परिक्षण काल पुरुषको हकमा कति बर्षको हुन्छ ?
निजामति सेवा ऐन २०४९ अनुसार महिलाको लागि कति % आरक्षण छुट्याईएको छ ?
राजपत्र अनंकित प्रथम श्रेणीको लागि बढुवा हुनको लागि सेवा अवधि कति बर्ष हुनुपर्दछ ?