Chapter:

Public-Service-Delivery-mcqs

34. तलको कुन भनाइ सही छ/छन् ?

  1. सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयामिक हुन्छ । 
  2. सरकारले मानव विकासमा गरेको लगानीले जनतामा ज्ञान, सीप, क्षमता बढ्ने हुन्छ ।
  3. सरकारले व्यापार व्यवसायको विकास गर्न गरेको सहयोगले जनतामा रोजगारी बढ्ने, आय आर्जन बढ्ने, सरकार राजस्व बढ्ने हुन्छ ।

Similar Question

This Chapter Public-Service-Delivery-mcqs consists of the following topics

सार्वजनिक सेवा प्रवाहको अर्थसँग मेल खाने उपयुक्त विकल्प कुन  हो ? 

34. तलको कुन भनाइ सही छ/छन् ?

  1. सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयामिक हुन्छ । 
  2. सरकारले मानव विकासमा गरेको लगानीले जनतामा ज्ञान, सीप, क्षमता बढ्ने हुन्छ ।
  3. सरकारले व्यापार व्यवसायको विकास गर्न गरेको सहयोगले जनतामा रोजगारी बढ्ने, आय आर्जन बढ्ने, सरकार राजस्व बढ्ने हुन्छ ।

देहायको कुन भनाइ सही छ ?

34. तलको कुन भनाइ सही छ/छन् ? सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयामिक हुन्छ ।  सरकारले मानव विकासमा गरेको लगानीले जनतामा ज्ञान

सीप

क्षमता बढ्ने हुन्छ । सरकारले व्यापार व्यवसायको विकास गर्न गरेको सहयोगले जनतामा रोजगारी बढ्ने

आय आर्जन बढ्ने

सरकार राजस्व बढ्ने हुन्छ ।

Public Service Delivery mcqs

Public-Management