MCQ
सार्वजनिक सेवाअन्तर्गत आधारभूत आवश्यकतासँग सम्बन्धित सेवा कुन होइन ?
आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणाको विकास कहिले भएको हो?
From Public Service Delivery mcqs · Public Management
सार्वजनिक सेवाअन्तर्गत आधारभूत आवश्यकतासँग सम्बन्धित सेवा कुन होइन ?
तलका मध्ये सार्वजनिक सेवा प्रवाहमा संलग्न गैरसरकारी संयन्त्र (Non-Governmental Sector) कुन हो?
सार्वजनिक सेवाको आवश्यकतासँग मेल नखाने विषय कुन हो ?
सेवाग्राहीको अधिकारअन्तर्गत कुन पर्दैन ?
वित्तीय तथा बैंकिङ सेवा र सहुलियत कर्जा सार्वजनिक सेवाको कुन क्षेत्रमा पर्दछ?
स्थानीय स्वायत्त शासन ऐन, 2055 ले कुन माध्यमद्वारा सार्वजनिक सेवालाई सरल, सहज एवं जनमुखी बनाउने प्रयास गरेको पाइन्छ ?
सार्वजनिक सेवा प्रवाहको विन्दुमा को रहन्छ ?
सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ?