Chapter:
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस-कसलाई प्रदान गरियो ?
रङ्गमञ्च विधा : वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा
परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : वरिष्ठ सङ्गीतज्ञ चन्दनकुमार श्रेष्ठ
लोकसङ्गीत विधा : लोकगायक बोमबहादुर कार्की
सङ्गीत विधा : गायिका तारा थापा
नाटक विधा : नाटककार गोपाल देवान
नृत्य विधा : नृत्य निर्देशक जोगेन्द्र केसी
सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।
All Chapters
Similar Question
बृहत् अर्थशास्त्रको महत्त्वहरू कुन कुन हुन् ?
१. सम्पूर्ण अर्थशास्त्रको अध्ययन गर्न (To study of economy in totality)
२. सरकारी आर्थिक नीति निर्माण गर्न (To formulate the economic policies of the government)
३. सूक्ष्म अर्थशास्त्रको विकास एवं विस्तारका लागि (To develop and expand the micro economics)
४. अर्थव्यवस्थाको अवस्था थाहा पाउन (To know the situation of the economy)
५.क्षेत्रगत चरहरूको बारेमा जानकारी प्राप्त गर्न (To gain knowledge of sectoral variables)
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस-कसलाई प्रदान गरियो ?
बृहत् अर्थशास्त्रका सीमाहरू के के हुन् ?
१. बृहत् निष्कर्षलाई व्यक्तिगत एकाईमा प्रयोग गर्न नसकिने
२. सामुहिक रुपमा निकालिएको निष्कर्षले वास्तविक तथ्यलाई लुकाउन सक्दछ,
३.आर्थिक क्षेत्रको मापन सम्बन्धी कठिनाई
४. सम्पूर्ण समूहमा समान प्रभाव नपार्ने
Guest