MCQ
फर्निचर खरीद गर्न खरीदार ABC लाई रकम पेश्की दिँदा डेविट विवरण के लेखिन्छ ?
लेखापालनका पिता भनेर कसलाई भनिन्छ ?
From Government account · Accounting System
फर्निचर खरीद गर्न खरीदार ABC लाई रकम पेश्की दिँदा डेविट विवरण के लेखिन्छ ?
वृद्ध, असहाय, विधवा आदिलाई सरकारले दिने आर्थिक सहायता तथा अनुदानलाई कुन शिर्षकमा देखाइन्छ ?
सरकारी लेखाले के को अर्थ जनाउँछ ?
'ख' वर्गको लेखा परिक्षकले कति रुपैयाँसम्म कारोबारको लेखापरिक्षण गर्न पाउँछ ?
नेपाल सरकारको पूर्व स्वामित्व भएको संगठित संस्थाको लेखा परिक्षण कसले गर्छ?
सानो नगदी कोष र खर्चको फाँटवारीको म.ले.प.फा.नं. कति कति हो ?
म.ले.प. ले बेरुजु भनि प्रारम्भिक प्रतिवेदनमा दर्शाएको मितिले कति दिन भित्र फर्छयौट गर्नु पर्दछ ?
तलकामध्ये कुन तलव वितरण सम्बन्धी छ ?