MCQ
कर्मचारी संचय कोषमा सरकारी तवरबाट कति प्रतिशत रकम थप गरिन्छ ?
सामान्यतया सरकारी कारोबारमा वैकलाई डेविट वा क्रेडिट गर्दा नेपाल राष्ट्र बैंक नै किन उल्लेख गरिन्छ ?
From Government account · Accounting System
कर्मचारी संचय कोषमा सरकारी तवरबाट कति प्रतिशत रकम थप गरिन्छ ?
नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि नेपालमा प्रयोगमा ल्याइयो ?
सामाजिक सेवा अनुदान भनेको के हो ?
बैंक नगदी कितावमा जम्मा कतिओय महलहरू हुन्छन् ?
निजामती किताबखाना कति सालमा स्थापना भयो ?
नेपालमा कुन कालमा लेखा परिक्षणको शुरुआत भएको हो ?
कस्ता सरकारी कार्यालयले वासिल बाँकी स्रेस्ता प्रणाली अपनाउँथे ?
फाराम प्रेस्ता प्रणाली कुन स्रेस्ता प्रणालीको विकल्पमा ल्याइएको हो