MCQ
नेपालमा सरकारी बजेटको शुरुवात कहिलेदेखि भएको हो ?
फर्निचर खरीद गर्न खरीदार ABC लाई रकम पेश्की दिँदा डेविट विवरण के लेखिन्छ ?
From Government account · Accounting System
नेपालमा सरकारी बजेटको शुरुवात कहिलेदेखि भएको हो ?
'ख' वर्गको लेखा परिक्षकले कति रुपैयाँसम्म कारोबारको लेखापरिक्षण गर्न पाउँछ ?
तल दिइएका बजेट हिसाव नम्बरहरूमध्ये भत्ताको हिसाव नं. कुन सही हो ?
वि.सं. १८७१ मा सरकारी आम्दानी र प्रशासनिक खर्चहरूको व्यवस्थित रूपमा अभिलेख राख्न तलकामध्ये कुन प्रयोगमा ल्याइयो ?
साधारण जर्नल विधि अनुसार तलकामध्ये कुन कारोबारको अभिलेख राखिन्छ ?
आ.व. २०१९/२० देखि लागु गरिएको नयाँ स्रेस्ता प्रणाली सर्वप्रथम कुन जिल्लामा लागु गरिएको थियो ?
नेपाल सरकारको पूर्व स्वामित्व भएको संगठित संस्थाको लेखा परिक्षण कसले गर्छ?
बजेटको यथार्थ स्थिती र कोषको अवस्थाको खण्डहरू तलकामध्ये कुन विवरणले देखाउँदछ ?