MCQ
सरकारी लेखाले के को अर्थ जनाउँछ ?
नियन्त्रण गर्ने निकायहरूमा विभिन्न आर्थिक सूचनाहरू पेश गर्नका लागि तयार पारिने विवरणलाई के भनिन्छ ?
From Government account · Accounting System
सरकारी लेखाले के को अर्थ जनाउँछ ?
सरकारी लेखा के सँग सम्बन्धित हुँदैन ?
म.ले.प. ले बेरुजु भनि प्रारम्भिक प्रतिवेदनमा दर्शाएको मितिले कति दिन भित्र फर्छयौट गर्नु पर्दछ ?
स्याहा स्रेस्ता प्रणाली अन्तर्गत पूँजी तथा दायित्व र सम्पत्ति देखाउन के प्रयोग गरिन्छ ?
कर्मचारी संचय कोषमा सरकारी तवरबाट कति प्रतिशत रकम थप गरिन्छ ?
कस्ता सरकारी कार्यालयले वासिल बाँकी स्रेस्ता प्रणाली अपनाउँथे ?
आवर्जेका प्रकार के के हो ?
चालुकोषको निकासा किन गरिन्छ ?