MCQ
डेविट र क्रेडिटको अभिलेख अन्तर्गत कारोबारको मिति, खाता पाना नम्बर, रकम र विवरण समावेश हुने निम्नमध्ये कुन सही हो ?
तलकामध्ये कुन शिर्षक ढपोट हो ?
From Government account · Accounting System
डेविट र क्रेडिटको अभिलेख अन्तर्गत कारोबारको मिति, खाता पाना नम्बर, रकम र विवरण समावेश हुने निम्नमध्ये कुन सही हो ?
पेश्की फछ्यौट गर्दा कुन अवस्थामा पेश्की दिंदा डेविट गरिएको शिर्षक र रकमलाई क्रेडिट गरिन्छ ?
म.ले.प.फा.नं. २०८ भनेको के हो ?
निजामती किताबखाना कति सालमा स्थापना भयो ?
पेश्की रकम भन्दा कम खर्च भएमा खर्च नभएको रकमलाई पेश्की फर्छयौट गर्ने बेलामा के गरिन्छ ?
'ख' वर्गको लेखा परिक्षकले कति रुपैयाँसम्म कारोबारको लेखापरिक्षण गर्न पाउँछ ?
नयाँ स्रेस्ता प्रणाली नेपालमा कहिले कानुनी मान्यता प्राप्त गयो ?
स्याहा पुस्तिकामा हरेक दिनको जोड मुन्तिर तानिने धर्सोलाई के भनिन्छ ?