MCQ
स्याहा स्रेस्ता प्रणालीको प्रादुर्भाव गर्ने व्यक्ति को हुन् ?
के को आधारमा बैंक नगदी हिसावमा रकम प्रविष्टि गरिन्छ ?
From Government account · Accounting System
स्याहा स्रेस्ता प्रणालीको प्रादुर्भाव गर्ने व्यक्ति को हुन् ?
म.ले.प.फा.नं. २०४ ले के जनाउँदछ ?
म.ले.प.फा.नं. २०८ भनेको के हो ?
सरकारी नयाँ श्रेस्ता प्रणालीको विशेषता तलका मध्ये कुन हो ?
सरकारी कार्यालयको अन्तिम लेखा परीक्षण कसले गर्छ ?
सानातिना रकमको भुक्तानी दिन कार्यालयमा खडा गरिएको कोषलाई के भनिन्छ ?
लाल ढड्डाको प्रयोग नेपालमा कहिले देखि ल्याइयो ?
बैंक नगदी कितावको आठौं महलले के जनाउँछ ?