MCQ
मनोरञ्जन कर कस्तो कर हो ?
'क' वर्गको लेखा परिक्षकले कति रुपैयाँ सम्मको लेखा परिक्षण गर्न पाउँछ ?
From Government account · Accounting System
मनोरञ्जन कर कस्तो कर हो ?
म.ले.प. ले बेरुजु भनि प्रारम्भिक प्रतिवेदनमा दर्शाएको मितिले कति दिन भित्र फर्छयौट गर्नु पर्दछ ?
बजेट खाता भनेको के हो ?
सरकारी कार्यालयको अन्तिम लेखा परीक्षण कसले गर्छ ?
पेश्की रकम भन्दा कम खर्च भएमा खर्च नभएको रकमलाई पेश्की फर्छयौट गर्ने बेलामा के गरिन्छ ?
राजस्व संकलनको मूख्य स्रोत तलकामध्ये कुनलाई मानिन्छ ?
तलकामध्ये कुन चाँही स्याहाको प्रकार हो ?
तलका मध्ये गोश्वारा भौचरको प्रकार कुन होइन ?