Login to ask a question from Current Affair Quiz 2081

भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?

विलियम जर्ज मोर्गन (सन् १८९५)

(अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका हुन् ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affair Quiz 2081 · Current Affair Quiz 2081

View All
WhatsApp