Chapter:

Percentage-Mcqs-In-Nepali

The cost of an apple is twice that of banana and cost of banana is $25\%$ less that of guava. If cost of each type of fruit increases by $10\%$. Then percentage increase in cost of $4$ banana, $2$ apple and $3$ guavas is:
एउटा स्याउको मूल्य केराको मूल्यको दुई गुना छ र केराको मूल्य अम्बाको भन्दा $25\%$ कम छ। यदि प्रत्येक प्रकारको फलको मूल्य $10\%$ ले वृद्धि भयो भने $4$ ओटा केरा, $2$ ओटा स्याउ र $3$ ओटा अम्बाको कुल मूल्यमा कति प्रतिशतले वृद्धि हुन्छ?

Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

Given $A$ is $50\%$ larger then $C$ and $B$ is $25\%$ . Larger than $C$. Then $A$ is what percent larger than $B$?
$A$, $C$ भन्दा $50\%$ ठूलो छ र $B$, $C$ भन्दा $25\%$ ठूलो छ भने $B$ भन्दा $A$ कति प्रतिशतले ठूलो छ?

The cost of an apple is twice that of banana and cost of banana is $25\%$ less that of guava. If cost of each type of fruit increases by $10\%$. Then percentage increase in cost of $4$ banana, $2$ apple and $3$ guavas is:
एउटा स्याउको मूल्य केराको मूल्यको दुई गुना छ र केराको मूल्य अम्बाको भन्दा $25\%$ कम छ। यदि प्रत्येक प्रकारको फलको मूल्य $10\%$ ले वृद्धि भयो भने $4$ ओटा केरा, $2$ ओटा स्याउ र $3$ ओटा अम्बाको कुल मूल्यमा कति प्रतिशतले वृद्धि हुन्छ?

If $60\%$ of $A$'s income is equal to $75\%$ of $B$'s income than $B$'s income is equal to $x\%$ of $A$'s income. The value of $x$ is:
यदि $A$ को $60\%$ आम्दानी $B$ को $75\%$ आम्दानी सँग बराबर हुन्छ भने $B$ को आम्दानी $A$ को $x\%$ आम्दानी सँग बराबर हुन्छ। $x$ को मान पत्ता लगाउनुहोस्।

The cost of an apple is twice that of banana and the cost of banana is $25\%$ less that of guava. If the cost of each type of fruit increases by $10\%$. Then the percentage increase in cost of $4$ banana

$2$ apple and $3$ guavas is:एउटा स्याउको मूल्य केराको मूल्यको दुई गुना छ र केराको मूल्य अम्बाको भन्दा $25\%$ कम छ। यदि प्रत्येक प्रकारको फलको मूल्य $10\%$ ले वृद्धि भयो भने $4$ ओटा केरा

$2$ ओटा स्याउ र $3$ ओटा अम्बाको कुल मूल्यमा कति प्रतिशतले वृद्धि हुन्छ?

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali