Chapter:

Percentage-Mcqs-In-Nepali

If $60\%$ of $A$'s income is equal to $75\%$ of $B$'s income than $B$'s income is equal to $x\%$ of $A$'s income. The value of $x$ is:
यदि $A$ को $60\%$ आम्दानी $B$ को $75\%$ आम्दानी सँग बराबर हुन्छ भने $B$ को आम्दानी $A$ को $x\%$ आम्दानी सँग बराबर हुन्छ। $x$ को मान पत्ता लगाउनुहोस्।

Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

The cost of an apple is twice that of banana and the cost of banana is $25\%$ less that of guava. If the cost of each type of fruit increases by $10\%$. Then the percentage increase in cost of $4$ banana, $2$ apple and $3$ guavas is:
एउटा स्याउको मूल्य केराको मूल्यको दुई गुना छ र केराको मूल्य अम्बाको भन्दा $25\%$ कम छ। यदि प्रत्येक प्रकारको फलको मूल्य $10\%$ ले वृद्धि भयो भने $4$ ओटा केरा, $2$ ओटा स्याउ र $3$ ओटा अम्बाको कुल मूल्यमा कति प्रतिशतले वृद्धि हुन्छ?

If $60\%$ of $A$'s income is equal to $75\%$ of $B$'s income than $B$'s income is equal to $x\%$ of $A$'s income. The value of $x$ is:
यदि $A$ को $60\%$ आम्दानी $B$ को $75\%$ आम्दानी सँग बराबर हुन्छ भने $B$ को आम्दानी $A$ को $x\%$ आम्दानी सँग बराबर हुन्छ। $x$ को मान पत्ता लगाउनुहोस्।

If $20\%$ of $(P+Q) = 50\%$ of $(P-Q)$, then find $P:Q$.
यदि $(P+Q)$ को $20\% = (P-Q)$ को $50\%$ छ भने $P:Q$ पत्ता लगाउनुहोस्।

If $60\%$ of $A$'s income is equal to $75\%$ of $B$'s income than $B$'s income is equal to $x\%$ of $A$'s income. The value of $x$ is:यदि $A$ को $60\%$ आम्दानी $B$ को $75\%$ आम्दानी सँग बराबर हुन्छ भने $B$ को आम्दानी $A$ को $x\%$ आम्दानी सँग बराबर हुन्छ। $x$ को मान पत्ता लगाउनुहोस्।

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali