MCQ
नयाँ श्रेस्ता प्रणाली अन्तर्गत देहायको कुन पर्दैन ?
From Government Budget , Accounting and Auditing System · Public Management
नयाँ श्रेस्ता प्रणाली अन्तर्गत देहायको कुन पर्दैन ?
New Accounting System based on double entry book keeping system was introduced in Nepal from when?
नेपाल सरकारले प्रत्येक वर्ष कहिले संसदमा बजेट प्रस्तुत गर्नुपर्छ ।
कार्यक्रम बजेटको महत्व अन्तर्गत देहायको कुन पर्दैन ?
स्याहा श्रेस्ता प्रणालीअन्तर्गत कति किसिमका श्रेस्ताहरु रहने व्यवस्था थियो ?
देहायको कुन भनाइ बेठीक छ ?
सरकारी आर्थिक कारोबारको....................गर्ने कार्यलाई सरकारी लेखा परीक्षण भनिन्छ ।
देहायको कुन भनाइ सही छ ?