MCQ
तलको कुन भनाइ सही छ ? बजेट घाटाको अवस्थामा सरकारले आन्तरिक तथा विदेशी ऋण परिचालन गरी न्यून वित्त पूर्ति गर्दै आएको …
From Government Budget , Accounting and Auditing System · Public Management
तलको कुन भनाइ सही छ ? बजेट घाटाको अवस्थामा सरकारले आन्तरिक तथा विदेशी ऋण परिचालन गरी न्यून वित्त पूर्ति गर्दै आएको …
म.ले.प. कार्यालयबाट औंल्याइएको बेरुजु सूचना प्राप्त भएको कति दिनभित्र फर्छयौट गरी सम्परीक्षण गराउनु पर्छ ?
नयाँ श्रेस्ता प्रणाली अन्तर्गत देहायको कुन पर्दैन ?
नेपालमा स्याहा श्रेस्ता प्रणाली कहिलेसम्म प्रचलनमा रहेको पाइन्छ ?
सरकारी लेखा परीक्षणको उद्देश्य अन्तर्गत कुन पर्दैन ?
“ लेखापरीक्षण यस्ता सम्पूर्ण अभिलेखहरुको जाँच हो, जसबाट तिनीहरुको विश्वसनीयता र तिनीहरुबाट तयार गरिएको विवरणको विश्वसनी…
स्याहास्रेस्ता प्रणालीअन्तर्गत पर्ने स्रेस्ता देहायको कुन होइन ?
सरकारी बजेट स्वीकृत कसले गर्छ ?