MCQ
कर्णाली नदीको अवस्थिति कहाँ छ ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
कर्णाली नदीको अवस्थिति कहाँ छ ?
नदी, नाला, ताल, हिमनदी र खोला आदिको समग्र रुपलाई के भनिन्छ ?
विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो ?
कर्णाली नदीले समेटेको भू-भाग कुन हो ?
फोक्सुण्डो तालको आकार कस्तो छ ?
कर्णाली नदीका सहायक नदीहरूमध्ये ठूलो नदी कुन हो ?
पचाल झरना कुन जिल्लामा पर्छ ?
कर्णाली नदीको बहाव क्षमता कति छ ?