MCQ
कर्णाली नदीले समेटेको भू-भाग कुन हो ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
कर्णाली नदीले समेटेको भू-भाग कुन हो ?
८००० मि. भन्दा अग्ला विश्वका १४ वटा हिमचुचुरामध्ये कतिवटा नेपालमै पर्दछन्?
मादी नदीको उद्गमस्थल कुन हो ?
भोटमा मुहान भएका नदीहरुका संख्या कति छ ?
कोशी नदीको विद्युत उत्पादन क्षमता कति छ ?
भौगर्भिक विभागको स्थापना कहिले भएको हो ?
गण्डकीको वहाव क्षमता कति छ ?
तिलिचो ताल कति उचाईमा अवस्थित छ ?