MCQ
गण्डकी नदीलाई तराईमा के भनिन्छ ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
गण्डकी नदीलाई तराईमा के भनिन्छ ?
नेपालको जलस्रोतले विश्वको जलस्रोतको कति प्रतिशत भू-भाग ओगटेको छ ?
८००० मि. भन्दा अग्ला विश्वका १४ वटा हिमचुचुरामध्ये कतिवटा नेपालमै पर्दछन्?
नेपालमा ११ कि.मि. भन्दा लामा नदीहरु १००० छन् भने १६० कि.मि भन्दा लामा नदीहरु कति छन् ?
त्रिशुली नदीको उद्गमस्थल कुन हो ?
नेपालका नदीहरुबाट कति जलविद्युत उत्पादन गर्न सकिन्छ ?
कोशी नदीको सिञ्चित क्षमता कति छ ?
नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?